How to type in Nepali? नेपालीमा टाइप कसरी गर्ने ?

नेपालीमा टाइप गर्नको लागी यहा तल भएको लिंक लाइ क्लिक्क गर्नुस त्सपछी खुल्ने पेजमा नेपाली मा टाइप गर्न सुरु गर्नुस र हरेक सब्द पछी स्पेस थ्हिच्नुस सब्दहरु आफै नेपालीमा बदलिने छन
उदाहरण को लागी
Ma Nepali Hu टाइप गर्नु भयो भने यो बाक्य देखिन्छ => मा नेपाली हु
नेपालीमा टाइप गर्न एहा क्लिक्क गर्नुस
To type in Nepali just click on the link below, which will take you to Google’s Indic Transliteration page. Start typing in Roman-Nepali (like ‘mero’ for my) and as you hit space after every word you will start seeing the words being automatically converted into Nepali words. Once done typing, you can easily copy the text and paste it anywhere you want.
Example when you type Ma Nepali Hu you will see मा नेपाली हु
Click here – Nepali Typing via Google Transliteration
For Advanced Users:
You can type in Nepali using transliteration bookmarklet on any website.
Click here for more information on how to use bookmarklet on different browsers.
Alternative Websites:
TypeNepali.com – This website lets you type in Nepali in the same manner as described above using the Google’s transliteration API.
Unicode Nepali Converter – This page lets you type in Nepali in the same manner as described above. This has been available for a long time.
Hello My name is Raj k paija, and i am here in las vegas usa and i am working at bally’s hotel casino and my houseband and me we work same place at bally’s we had 3 kids , my dugther study college in Reno nevada. Thank you.
how we are type fast nepali
nepal
i have nepali story which is type in nepali Preeti Font .i want to keep in facebook ,what can i do ? help me pls
i like nepali typing…
lovly nepali typing
श्री माननीय बुबा आमा लै हामी तपाई को छोरा यमलाल भानु दधिराम को तर्फ देखि सदा दिनको ढोग छ .
भाउजु रोमा भाई र छोरा लाई पनि हाम्रो तर्फ बाट नमस्कार र सम्झना छ.बुबा यहाँ हामी हरुलाई
आरामै छ .तपाई हरुले हाम्रो लागि केहि चिन्ता नलिनु होला .अनि आफ्नो शरिर को धेयान राखनु होला .
अनि काठमाडौँ भाई हरुले क गर्दै छन् त .घरमा फोन त गरि रहन्छन होला.अनि तपाई ले पनि
फोन गर्ने गर्नु होला .बिस्नु लाई राम्रो संग पढ़हन भन्नु होला.अनि निमु को काम के कस्तो चलेको छ.
यहाँ त फोन पनि गर्देना .सयत समय नमिलेर होला .अरु घरमा सबै आरामै हुनुहोला .
अनि बुबा तपैले त मिस्स कल पनि गर्नु हुन् किन हो .केहि कम परेमा तुरुन्त खबर गर्नु होला .
अनि भाउजु तपाई संग कुरा न भएको त धेरै समय भयो .क गर्दै हुनुहुन्छा त रोमा लाई पनि ठिकै छ होला .
भाउजु तपाई हरु राम्रो संग मिलेर बस्नु होला .बुबा आमा बाबु को खेयल राखनु होला .आफ्नो पनि .
अरु त के लेखम भाउजु फुर्सत भएमा लेक्नु पर्ने त हजुर ले नै हो .मा त फुर्सत को समय मा
हजुर हरुलाई सम्झी यो सानो पत्र को आधारमा केहि सब्द लेखि रहेको छु .गल्ति भएमा
न हास्नु होला पत्र हो सुधार गरि पड़ना आग्रह गर्दछु .अनि हुँगा तिर पनि हाम्रो तर्फ देखि सब परिवार लाई
नमस्कार र सम्झना छ .अनि केरुंगा तिर पनि हाम्रो तर्फ देखि सबैला नमस्कार र सम्झना छ.
अनि घरमा भानुले फोन गरेन भनेर दुख नमानु होला .फोन भने सजिलो त हो तर भनेको समय मा
गर्न नमिल्ने रहेछा . तपैहरु ले पनि कोइ आउने भयमा चिठी लेखने गर्नु होला .किन भने चिठी र
फोनमा धेरै फरक छ .मलाई चिठी लेख्दा मैले लेखे भन्दा धेरै हुनु पर्छ.
पर तिर बुबा आमा दै दिदि बैनी भाई र छोरा छोरि हरु सब परिवारलाई
हामी मुम्बैमा भएका तपैका छोरा हरु को तर्फ बाट बुबा आमा लाई दाई दिदि हरुलाई ढोग छ.
र भाई बहिनि भाउजु र छोरा छोरि हरुलाई नमस्कार र धेरै धेरै सम्झना छ .हामी मुम्बई मा
भयका बाबुराम अंकल बाबुराम दाई नारिशोर अंकल शर्मा जी राजिन बिस्नु दीपक तथा सबै
सबै साथी भाई हरुको तर्फ बाट नमस्कार.अब धेरै न लेखम तपाई लाई पड़ना दुख हुन्छ होला .
मुम्बई को परदेशी ठाउमा बसी रहेका .आफ्नो देस घर परिवालाई सम्झी दै घर आउने समय को
पर्तिशामा बसी रहेका तपाई का छोरा ,
यमलाल पौडेल >भानु भक्त पौडेल > दधिराम पौडेल > को तर्फ बाट सुभ कामना ) …………………….
पत्र पाउने (ठ्गीश्वोर पौडेल अर्घातोष मनिपोखारा नेपाल
पठाउने (भानु भक्त पौडेल मुम्बई इंडिया )
@sukriti
hello sukriti jee tapaiko detail dinus ma tapailai nepali fast typing garna sikai din6u. tapaiko email address and detail dinus na ta .
mero des nepal ho
malai nepal afnai desa man par6
I love nepali typing
i like nepali
i like nepali
Here is the easiest way to type in Nepali:
http://typenepali.computerbites.com/
hi ho
Kasailai tha ha cha With out Net Nepali Type garne tarika ?
म नेपाली,मेरो मन नेपाली,मेरो मुटु नेपाली,मेरो मस्तिष्क नेपाली,
मेरो रगत नेपाली,मेरो साहास नेपाली,मेरो पहिचान नेपाली,मेरो भावना नेपाली,
मेरो शिर नेपाली,मेरो गौरव नेपाली,मेरो पौरख नेपाली,मेरो आमा नेपाली,मेरो धड्कन नेपाली,
मेरो शान नेपाली,मेरो मान नेपाली, मेरो बहादुरी नेपाली,मेरो गाथा नेपाली,मेरो सर्वोच्च नेपाली,
मेरो पन नेपाली,मेरो धन नेपाली,मेरो शिखर नेपाली,मेरो सगर नेपाली,मेरो शान्ति नेपाली,
मेरो जय नेपाली !!
I like this nepali typing in facebook
it is very userful for every nepali users